विज्जु आचार्य
कपिलवस्तु , माघ १
कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ९ भलुही बस्ने बर्ष १८ का दिनेश थारु जो दैनिकी रिक्सा चलाएरै घर व्यवहार धानी रहेका छन । आमा खुसानि थारु र बाबु सुन्तन थारुको कोखबाट वि.सं. २०५५ सालमा जन्मिएका थारु जन्मजात अपाङ्ग भने होइनन, सानो छदा खुट्टामा घाउ भै समयमै उपचार गर्न नसक्दा उक्त घाउ बिग्रिएर आफ्नो खुट्टा संगै चिउडो सानो भएकोले बोल्न र हिड्न पनि अफ्ठ्यारो हुने उनले बताए ।
सायद आर्थिक अवस्था राम्रो र समयमै उपचार भएको भए आज यस्तो अवस्थामा आउने थिएन होला भन्दै उनले दुखेसो पोखे । उनको देब्रे खुट्टा छोटो मसिनो र कम्जोर रहेको छ भने दाइने खुट्टा ठिक अवस्थामै रहेको छ , त्यसैगरी चिउडोमा भएको समस्याले गर्दा पनि उनि बोल्न पनि अफ्ठ्यारो र गाह्रो मान्ने गर्दछन । हिड्दा लठ्ठीको साहारामा हिड्ने व्यक्ति कसरि त्यत्रो सामान लोड गरि रिक्सा चलाउन सकेको होलान भनि देख्ने जति सबै अचम्ममा पर्ने गर्दछन । सुन्दा अचम्म लाग्ने तर यो बास्तबिक हो उनि आफु हिड्दा लट्ठिकै साहारामा हिड्छन भने रिक्सा चलाउदा देब्रे खुट्टाको हल्का आडमा दाहिने खुट्टाले आदि आदि पाईडल घुमाइ रिक्सा चलाउने गर्दछन ।
बावा आमाको एक्लो छोरो,दाइ भाइले कमाउलान भन्नु छैन , बावा आमा बुढा बुढि भइसक्नु भयो , घरमा रहेकि एउटि बहिनि अनि बुढा भएका बा आमा कसरि पाल्ने , कसरि पढाउने भन्दै आसुँ झार्छन दिनेश । घर को आर्थिक स्थिति कमजोर हुँदा र कुनै पनि संघ संस्थाले आफुलाई सहयोग नगर्दा उनले आफ्नो पढाई विचैमा छोड्नु प¥यो । दिनेशको बाल्यकाल निकै रमाईलो थियो , तर ७ , ८ वर्षकै उमेरमा उनि विरामि भए उपचार गर्ने पैसा नहुँदा र जति दुःख देखाएपनि कसैले सहयोग नगर्दा उनि नचाहाँदा नचाहाँदै अपाङग बन्न पुगे ।
बिगत २ बर्ष देखि उनको दैनिकी जीवन रिक्सा चलाई संघर्षपुर्ण रुपमा नै बितिरहेको छ यस्तो हुदा हुदै पनि आफुले कतै बाट सहयोग पाउन नसकेको र आफु पढ्ने बिद्यालयमा पनि आफुलाई वास्ता नगरेको हुनाले आफुले बिचमै पढाइ छाडेर रिक्सा चलाई जीवन जनतन धकली रहेको अनि घर खर्च पनि चलाई रहेको उनि बताउछन । सहयोग को लागि कति धाए कति सायद यता उता धाउदा पाउने सहयोग भन्दा मेरो खर्च धेरै भैसकेको होला भन्दै मुसुक्क हासे उनि । हामि जस्तालाई सरकारले सहायोग गर्छ भन्ने सुनेको थिए तर सरकार बाट मैले १ रुपैया पनि पाउन सकेन त्यसैले अरुको मुख ताक्नु भन्दा आफै रिक्सा चलाउन सुरु गरेको बताउँछन ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपाङग दिवस मनाउने गर्छन तर के त्यो १ दिन को दिवसले साच्चै अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन आएको होला त ? पक्कै पनि छैन होला यो दिवस पनि अन्य दिवस जस्तै सोहि दिन मात्रै सिमित हुने गरेको छ जस्ले वास्तविक अपांगको जिवनमा केहि फरक भएको छैन । यसरी अपाङगहरूको हकहितका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा विविध प्रयासहरू भए तापनि ती कार्यक्रमहरूले वास्तविक अपाङगहरूको उद्धार हुन सकेको छैन ।
सरकारी नीति नियम अदालतीरूपमा मात्रै कार्यान्वयन हुने हुंदा सामाजिकरूपमा हुने विविध भेदभाव तथा छीःछीः र दुर्दुर्को भावनालाई स्वयं आफ्नै मनदेखि हटाउनु आवश्यक छ । जसले अपाङगहरूमा हुने नकारात्मक असर न्यूनीकरण गर्न सहज हुन्छ। उनीहरूभित्र हुने आत्मग्लानि तथा अशक्त हुं भन्ने भाव जरैदेखि उखाल्नका लागि पनि अन्य व्यक्तिको सहयोग आवश्यक छ ।अपाङग लाई सपाङगको महसुस गराउनु हाम्रो कर्तव्यहो र यसका लागि सरकारी, सामाजिक तथा पारिवारिक सहयोग र सल्लाह भने नितान्त आवश्यक छ ।

पानीले नुहाउँदा त जिउमा भएको मैला पूरै पखालिएर जिउ सफा बन्नुपर्ने हो । तर यदि जिउको मैलासँगै टाउकाको कपाल पनि खुइलिएर गयो भने के होला ? उमालेको तातो पानी खन्याउने हो भने त कपाल खुइलिएला पनि तर चिसो पानीले कपाल खुइल्याएको भनिएको अहिलेसम्म कतै सुनिएको थिएन । अहिलेसम्मै नसुनिएको तथा नदेखिएको यो अनौठो घटना भारतमा भएको छ ।
भारतको बिहारस्थित मधुवनी जिल्लाको लदनियामा पर्ने नाथापट्टी गाउँमा हातेपम्पबाट निकालिएको पानीले नुहाउँदा एउटा पूरै परिवारको कपाल खुइलिएर मुडुलो भएको छ । हातेपम्पको पानीले कपाल मुडुलो भएको घटनापछि जिल्ला प्रशासनले उक्त चापाकल सिल गरिदिएको छ ।
talu khuileनाथापट्टीका मोहम्मद हासिमले आफ्नो घरबाहिर रहेको एउटा चापाकलबाट पानी निकालेर गत शनिवार नुहाएका थिए । उनीसँगै उनको परिवारका अन्य तिनजना सदस्यले पनि सोही कलबाट पानी निकालेर नुहाए । तर नुहाएसँगै उनीहरुको कपाल र्झन थाल्यो र बेलुकी हुँदासम्म सबै कपाल झरेर मुडुलो बन्यो ।
मुडुलो हुनेमा हासिमसँगै उनकी पत्नी जयमून खातून, छोरी अफसाना खातुन र छोरा मोहम्मद हफिजुल रहेका छन् । नुहाएपछि सबै कपाल एकैठाउँमा टाँसिएको र छुँदाबित्तिकै झरेको उनीहरुले बताएका छन् ।
सरकारी अधिकारी तथा डाक्टरहरु उक्त गाउँमा पुगेर हासिमका परिवारसँग घटनाबारे सोधपुछ गरेका छन् । उनीहरुको कपाल झर्नुको कारण अहिलेसम्म पत्ता लागेको छैन । उक्त ह्याण्डपम्प सिल गरिएको छ ।
पानीको नमूना परीक्षणका लागि लगिएको छ । चापाकलको पानीले नुहाउँदा परिवार नै मुडुलो बनेपनि उक्त गाउँका मानिसहरु चापाकलको पानी प्रयोग गर्न डराउन थालेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2016/02/383395/#sthash.bqIFm7Vu.dpuf
काठमाडौंमा आजभोलि जताततै रेष्टुँरा खुलेका छन् । कतिले ग्राहकलाई गजबले आर्कषिर्त गर्न सकेका छन भने धेरैलाई ग्राहक कुर्दैमा हैरानी छ । तर, अमेरिकामा एक यस्तो रेष्टुराँ छ, जहाँ ५ वर्ष कुरेपछि मात्र खाना खाने पालो पाइन्छ । डेमोल बहरेलको यो रेष्टुराँमा मात्र १२ बटा टेबल छन् । बेटमेन्ट विस्ट्रो नामले चिनिने यो होटलका डोरमेनदेखि चेयरमेनसम्म उनी आफै हुन् । जस्तो उनी आफै कुक, वेटर, गार्डनर लगायतका काम गर्छन् । यो कामका लागि उनले कुनै तालिम लिएका छैनन् । उनी हरेक रात १८ जना ग्राहकलाई १५ प्रकारको भोजन पकाएर खुवाउँछन् । आल्टनमा रहेको उनको रेष्टुँरामा खान मानिसहरु ३ घण्टाको यात्रा गरेर पुग्छन् र धक नमानी २५५ डलर तिर्छन्
कोही कोही त रातभरको प्लेन यात्रा गरेर आएको बताउँछन् । उनको यो रेष्टुँरामा आउन चाहनेहरुको सूचीमा जेरी सेफेल्डसहितका सेलिब्रेटी पनि छन् । उनले उपलब्ध गराएको २०११ को गेष्ट लिष्टमा ओबामाको नाम समेत छ, तर, उनी अमेरिकी राष्ट्रपति नै हुन भन्ने यकिन छैन । ५१ बर्षीया बहरेलले पाकशिक्षासम्बन्धी कुनै औपचारिक शिक्षा वा तालिम लिएका छैनन् । ‘यी सवै मैले आमाबाट सिकेको हो’ उनी भन्छन् । उनी एक्लैले यो रेष्टुँरा चलाउँदै आएका छन् । नत उनीकहाँ वेटर छन, न बिजनेस म्यानेजर न त कुनै अफर नै । यो रेष्टुँराको टेवल बुक गर्नका लागि बहरेललाई इमेल गर्नुको बिकल्प छैन् । ‘सन् २०१८ पछिका लागि कुनै बुकिङ लिन्न’ बहरेलले कारण खुलाउँदै भने- त्यसपछि म रिटायर्ड