जती जुक्ती लगाउ कसै गरी हुँदै हुँदैनहुँदैन दुना जोडेर टपरी हुँदै हुँदैनकोचे मेचे थेप्चे नेप्टे एक हुन्नन जब्यो संविधान भने जसरि हुँदै हुँदैनबुद्ध कि पृथ्बी आउनै पर्छ देश बन्नमात्र दुइ चार सपुत मरी हुँदै हुँदैनजब स्वतन्त्रताको अर्थ बुझ्छ नि मान्छेतब पिजडामा कुनै चरी हुँदै हुँदैनसत्य युग होईन यो कलीयुग हो हजुर्यहाँ बिना बादल त झरि हुँदै हुँदैन.
Your are browsing : रचना

